hfh/sf]6 , @) sflQs M e"sDkn] 3/ Iflt e]/L gu/kflnsf–! /fjt ufpFdf e"sDkn] elTsPsf] 3/ . oxfFsf ;j{;fwf/0fx? v'Nnf cfsfzd'gL a;L/x]sf 5g . tl:a/M x]dGt s];L÷/f;;

काठमाडौँ । सोमबार जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का गएको छ । अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो । आजै जाजरकोटको रामिडाँडा भएर ५।८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।