काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ को छलफलमा उपस्थित भएका छन् ।

सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा छलफल गर्नका शुक्रबारको छलफलमा उपस्थित भएका हुन् ।