काठमाडौं। सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ३ वटा म्युचुअल फण्डहरुको लाभांश घोषणा भएको छ।
भदौ १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि ण्सानिमा इक्विटी फण्डका ईकाइधनीहरुका लागि १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डका ईकाइधनीहरुका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्डका ईकाइधनीहरुका लागि १० प्रतिशत लाभांश वितरणको प्रस्तावव गरेको छ ।
20240901041328pdf_file.Sanima





