काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा यूनाइटेड इदी मार्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको २ लाख ३० हजार ४१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सूचीकृत पश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।







