काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १२ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ।

राष्ट्रबैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ। यस्तै, खरिददर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ। यसअघि सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा र खरिददर १३७ रुपैयाँ २६ पैसा कायम भएको थियो ।

त्यस्तै, आज १ युरोको बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ २८ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा र खरिददर १७७ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

मंगलवारका लागि जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ १७ पैसा र खरिददर ९ रुपैयाँ १३ पैसा छ । भने, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ११ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९१ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)
1136.72137.32
eur (European Euro)
1148.28148.93
gbp (UK Pound Sterling)
1177.16177.94
chf (Swiss Franc)
1155.18155.86
aud (Australian Dollar)
186.1186.49
cad (Canadian Dollar)
195.4995.91
sgd (Singapore Dollar)
1102.27102.72
jpy (Japanese Yen)
109.139.17
cny (Chinese Yuan)
118.8518.93
sar (Saudi Arabian Riyal)
136.4536.61
qar (Qatari Riyal)
137.5137.67
thb (Thai Baht)
14.044.06
aed (UAE Dirham)
137.2237.39
myr (Malaysian Ringgit)
130.8330.97
krw (South Korean Won)
1009.329.36
sek (Swedish Kroner)
113.5313.59
dkk (Danish Kroner)
119.8819.97
hkd (Hong Kong Dollar)
117.5917.67
kwd (Kuwaity Dinar)
1443.55445.50
bhd (Bahrain Dinar)
1362.69364.28
omr (Omani Rial)
1355.18356.74