काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नेशनल बिजनेस कन्फरेस २०८० सम्पन्न भएको छ ।

कार्यक्रममा गत आर्थिक बर्षका उत्कृष्टलाई सम्मान गरिएको थियो ।

उक्त कन्फरेस २०८० मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, डिसिईओ राकेश पोखरेल र कम्पनीको कर्मचारीहरुको उपस्थितीमा रहेको थियो ।