काठमाडौं । सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षबाट प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषण भएको हो ।