काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनी सूचना प्रकाशित गर्दै शाखा प्रबन्धक, अनुगमन अधिकृत तथा विभागिय प्रमुख पदमा कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । संस्थाका अनुसार अनुभवि, स्किलफुल उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ ।

इच्छुक उम्मेदवारले सो पदहरुमा आवेदन दिनको लागि सुचना प्रकाशित मितिले १५ दिन भित्र संस्थाको वेवसाईट जततउकः÷÷धधध.नबलबउबतष्mष्अचय.अयm.लउ÷भल मार्फत आवेदन दिन सक्नेछन् ।