काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आफ्ना ऋणीहरूलाई चाडपर्ब बिशेष छुट ल्याएको छ।

बैंकले नेपालीहरुको महान चाड बिजया दशमी , शुभ दिपावली,न्यू दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्ष्मा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई २०८० कात्तिक मसान्तसम्ममा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने भएको हो।