काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको १२ दशलमव ३५९९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ६५०५ प्रतिशत नगद लाभांश गरि कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।