काठमाडौं । ब्रेग प्रतिक्षा गरिएको आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै अधिकारीले यस्तो बताएका हुन् ।

यस्तो छ पूर्णपाठ

Monetary_policy_2081-082