संस्थागत लगानीकर्तालाई सेयर धितोको क्याप हट्यो Aarthik voice ११ श्रावण २०८१, शुक्रबार १२:१३279 Shares Share काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१र८२ को मौद्रिक नीति मार्फत सेयर धितोको २० करोडको सिमा खारेज गरेको छ ।राष्ट्र बैंकले सस्थागत लगानीकर्ताहरु माथी यस अघि रहेको सेयर धितो कर्जाको २० करोड सिमा खारेज गरेको हो ।