काठमाडौँ । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले आज एक सूचना जारी गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।
बैंकले सहायक प्रशिक्षार्थी र जुनियर सहायक प्रशिक्षार्थीका लागि केही सङ्ख्यामा कर्मचारी मागेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २७ गते भित्र कम्पनीको वेबसाइट https://career.sanimabank.com/ मार्फत आवेदन दिन सकिनेछ ।








