सरकारले असार १४ गते सार्वजनिक बिदा दिने Aarthik voice १२ असार २०८० १३:२७377 Shares Share काठमाडौं । नेपाल सरकारले असार १४ गते सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को दिन गृह मन्त्रालयले सार्वजनिक बिदा दिन लागेको हो ।