काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेकाे छ । बैंकले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको हाे । बैंकले ४ पदमा कर्मचारी माग गरेको छ ।

बैंकले आईएसओ पदमा १ जना र विभिन्न विभागको अफिसर पदमा ३ जना कर्मचारी माग गरेको छ ।
त्यस्तै सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित पदमा स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले बैंकको वेभसाईट https://everestbankltd.com/careers/ मार्फत आवेदन दिन सक्ने बैंकले जनाएकाे छ ।