काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।
सोमबार साँझ बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर घोषणा गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नियम निकायले पारित गरी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीले उक्त लाभांश पाउने कम्पनीले उल्लेख गरेको छ ।









