काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ ।

वि.सं. २०५८ सालमा स्थापना भएको नेपाल लाइफले ग्राहक र समाजप्रति समर्पित विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको गर्दै आएको छ ।

“किनकि जीवन अमूल्य छ” भन्ने मूल नाराका साथ कम्पनीले भोलि सोमबार सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको गर्न लागेको हो ।