काठमाडौँ । आज फागुन २७ गते मङ्गलवारका दिन राष्ट्रबैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार, आज अमेरिकी डलरको भाउ केही बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १४० रुपैयाँ ०४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३९ रुपैयाँ ३० पैसा र खरिददर १३८ रुपैयाँ ७० पैसा कायम भएको थियो।

त्यस्तै,राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १५१ रुपैयाँ ३१ पैसा रहेको छ। यता, बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ०९ पैसा खरिददर १८० रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साथै, जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ ४८ पैसा र खरिददर ९ रुपैयाँ ५२ पैसा छ। अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ २० पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
U.S. Dollar
1139.44140.04
European Euro
1151.31151.96
UK Pound Sterling
1180.22180.99
Swiss Franc
1159.00159.68
Australian Dollar
188.2088.58
Canadian Dollar
196.9897.40
Singapore Dollar
1104.78105.23
Japanese Yen
109.489.52
Chinese Yuan
119.2119.29
Saudi Arabian Riyal
137.1737.33
Qatari Riyal
138.2638.42
Thai Baht
14.134.14
UAE Dirham
137.9738.13
Malaysian Ringgit
131.5231.66
South Korean Won
1009.589.62
Swedish Kroner
113.8013.86
Danish Kroner
120.2920.37
Hong Kong Dollar
117.9518.03
Kuwaity Dinar
1452.65454.60
Bahrain Dinar
1369.87371.46
Omani Rial
1362.20363.75