forex currency

काठमाडौँ । आज शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

साथै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

CurrencyUnitBuySell
usd (U.S. Dollar)
1136.40137.00
eur (European Euro)
1150.82151.48
gbp (UK Pound Sterling)
1179.45180.24
chf (Swiss Franc)
1158.13158.82
aud (Australian Dollar)
186.5086.89
cad (Canadian Dollar)
196.4496.86
sgd (Singapore Dollar)
1102.08102.53
jpy (Japanese Yen)
109.319.35
cny (Chinese Yuan)
118.6918.77
sar (Saudi Arabian Riyal)
136.3636.52
qar (Qatari Riyal)
137.4237.58
thb (Thai Baht)
13.973.99
aed (UAE Dirham)
137.1337.30
myr (Malaysian Ringgit)
130.7130.84
krw (South Korean Won)
1009.379.41
sek (Swedish Kroner)
114.0714.14
dkk (Danish Kroner)
120.2120.30
hkd (Hong Kong Dollar)
117.5417.61
kwd (Kuwaity Dinar)
1443.38445.33
bhd (Bahrain Dinar)
1361.83363.42
omr (Omani Rial)
1354.32355.88