काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।
नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।