कालिका लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत आर्थिक भ्वाइस ३१ जेष्ठ २०८०, बुधबार १२:०१245 Shares Share काठमाडौं । कालिका लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले संस्थाको १९ प्रतिशत बोनसपछिको शेयर आज सूचीकृत गरेको हो ।कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव १८१६ कित्ता शेयर सूचीकृत भएको छ ।