काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । नेप्सेले कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत गरेको हो ।
आज (बुधबार) नेप्सेले कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत वापतको १३ लाख ८५ हजार ४६६ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।