काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड गरेको छ ।

कम्पनीले भदौ २९ गतेदेखि भदौ ६ गतेसम्म १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको थियो ।

उक्त लिलामीको बोलपत्र भदौ १२ गते खोलिएको थियो । उक्त सेयरको कटअफ मूल्य १३५ रुपैयाँ निर्धारण भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।