काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावरको संस्थापक शेयर धनीको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीका विद्यमान अन्य संस्थापक शेयर धनीले आवेदन दिन सक्ने यस सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले आज ९साउन २३ गते० बाट ३५ दिन भित्र कम्पनीको कार्यालय, कमलादी काठमाडौँमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
उक्त समयमा हाल कायम संस्थापक शेयर धनीले सेयर खरिद नगरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।







