काठमाडौँ । आज बिहान बैठक बिहान ११ बजे प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्ने भएको छ ।

बैंकठ सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने भएको छ । बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयको जानकारी छ ।