हकबन्दी भन्दा बढी जग्गा खरिदबिक्री गर्न पाउने बाटो खुला Aarthik voice १५ जेष्ठ २०८२, बिहीबार १५:४५252 Shares Share काठमाडौँ । हकबन्दी भन्दा बढी जग्गा खरिदबिक्री गर्न पाउने बाटो खुलेको छ ।अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उनले जग्गा खरिदबिक्रीमा हुँदै आएको हक बन्दीलाइ खुकुलो बनाएको जनाएका छन् ।