काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उद्योग मन्त्रालयलाई उल्लेखित रकम बराबरको रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।







