वित्तीय संस्थाबाट हुने जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट हुने Aarthik voice १५ जेष्ठ २०८२, बिहीबार १६:००211 Shares Share काठमाडौँ । बैंक, वित्तीय र सहकारी संस्थाबाट हुने जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् ।