डिजिटल डिभाइड कम गर्न सरकारले काम गर्ने Aarthik voice १५ जेष्ठ २०८२, बिहीबार १६:०४223 Shares Share काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा डिजिटल डिभाइड कम गर्ने नीति लिएको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै सो कुरा बताएका छन् ।