काठमाडौँ । अमेरिकी डलरको लगातार बलियो बनिरहेको छ । लगातार बढेको अमेरिकी डलरको मूल्य उच्च अंकमा पुगेसँगै यता नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि १ अमेरिकी डलरको विनिमय दर १३७.५१ रुपैयाँ (बिक्री) दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, स्वीस फ्य्रांक अष्ट्रेलियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ।

यस्तै युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ  ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्य्रांक १ को खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १  को खरिददर ८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा, सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
 
CurrencyUnitBuySell
usd (U.S. Dollar)
1136.91137.51
eur (European Euro)
1141.32141.94
gbp (UK Pound Sterling)
1170.31171.06
chf (Swiss Franc)
1150.87151.53
aud (Australian Dollar)
185.0685.43
cad (Canadian Dollar)
194.9295.33
sgd (Singapore Dollar)
1100.30100.74
jpy (Japanese Yen)
108.718.74
cny (Chinese Yuan)
118.7618.84
sar (Saudi Arabian Riyal)
136.4636.62
qar (Qatari Riyal)
137.5637.72
thb (Thai Baht)
13.994.01
aed (UAE Dirham)
137.2737.44
myr (Malaysian Ringgit)
130.5730.70
krw (South Korean Won)
1009.339.37
sek (Swedish Kroner)
112.3612.41
dkk (Danish Kroner)
118.9519.03
hkd (Hong Kong Dollar)
117.6017.68
kwd (Kuwaity Dinar)
1443.79445.73
bhd (Bahrain Dinar)
1363.15364.74
omr (Omani Rial)
1355.61357.16