एसिया कप : नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकियो आर्थिक भ्वाइस १८ भाद्र २०८०, सोमबार १७:२३252 Shares Share काठमाडाैं । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको जारी वर्षाका कारण रोकिएको छ । नेपालले ३७.५ ओभरमा १७८ रन बनाएर ६ विकेट गुमाएको अवस्थामा वर्षा भएपछि अहिले खेल रोकिएको हो ।नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।