काठमाडौं । एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । नेकपा कम्युनिष्ट पार्टी नेकपाले एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको हाे ।
संसदले पारित गरेको यो परियोजना अहिले कार्यान्वयनको चरणमै छ ।
नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन लगायतका नारा लगाएका थिए ।
अमेरिकाले सडक र प्रशारण लाइन बनाउन नेपाललाई एमसीसी परियोजना दिएको छ ।