काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलरको मूल्यमा कमी आएको छ ।
शनिबार अमेरिकी डलर एकको खरिददर १ सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १ सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ६५ पैसा थियो ।
त्यसैगरी, युरोको भाउ बढेर एकको खरिददर १ सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ १६ पैसा कायम भएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १ सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
यता, जापानी येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा कायम छ ।
Currency | Unit | Buy | Sell |
INR (Indian Rupee) | 100 | 160.00 | 160.15 |
USD (U.S. Dollar) | 1 | 133.93 | 134.53 |
EUR (European Euro) | 1 | 148.49 | 149.16 |
GBP (UK Pound Sterling) | 1 | 175.70 | 176.48 |
CHF (Swiss Franc) | 1 | 158.11 | 158.82 |
AUD (Australian Dollar) | 1 | 89.65 | 90.05 |
CAD (Canadian Dollar) | 1 | 98.55 | 98.99 |
SGD (Singapore Dollar) | 1 | 103.07 | 103.54 |
JPY (Japanese Yen) | 10 | 9.51 | 9.56 |
CNY (Chinese Yuan) | 1 | 18.88 | 18.96 |
SAR (Saudi Arabian Riyal) | 1 | 35.69 | 35.85 |
QAR (Qatari Riyal) | 1 | 36.74 | 36.90 |
THB (Thai Baht) | 1 | 4.01 | 4.03 |
AED (UAE Dirham) | 1 | 36.46 | 36.63 |
MYR (Malaysian Ringgit) | 1 | 31.14 | 31.28 |
KRW (South Korean Won) | 100 | 10.08 | 10.12 |
SEK (Swedish Kroner) | 1 | 13.06 | 13.12 |
DKK (Danish Kroner) | 1 | 19.90 | 19.99 |
HKD (Hong Kong Dollar) | 1 | 17.17 | 17.25 |
KWD (Kuwaity Dinar) | 1 | 438.93 | 440.89 |
BHD (Bahrain Dinar) | 1 | 355.34 | 356.93 |