/f]Nkfsf] :ofp /f]Nkf, ( ;fpg M uËfb]j ufpFkflnsf–# dlgdf/]sf :yfgLo afl;Gbfsf] af]6df n6/Dd kmn]sf] :ofp . Ps ;o kfFr 3/w'/L ePsf] dlgdf/]sf ufpFsf k|To]s ls;fgn] Jofj;flos ?kdf :ofpv]tL u/]sf 5g . tl:a/ M s'nbLk Gof}kfg]÷/f;;

रोल्पा । गङ्गादेव गाउँपालिका–३ मनिमारेका स्थानीय बासिन्दाको बोटमा लटरम्म फलेको स्याउ । एक सय पाँच घरधुरी भएको मनिमारेका गाउँका प्रत्येक किसानले व्यावसायिक रुपमा स्याउखेती गरेका छन् ।

तस्बिर : कुलदीप न्यौपाने/रासस