काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डको गत साउन २४ गतेको निर्णय अुनसार थप ३ कम्पनीलाई लाइसेन्स दिने निर्णय हाे ।
बोर्डले जे.बि.एन.एल. सेक्युरिटिज लिमिटेड, आर.वि.वि. सेक्युरिटिज कम्पनी लिमिटेड, सि.वि.आई.एल. सेक्युरिटिज लिमिटेडलाई लाइसेन्स प्रदान गरेको हो ।






