जग्गाको कित्ताकाट फुकुवा Aarthik voice १५ जेष्ठ २०८०, सोमबार १६:५२236 Shares Share काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।