काठमाडौं । यस पटक गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाउने भएको छ ।
बिहीबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस पटक संस्थाले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ ।आर्थिक वर्ष ०७९ /८० को वित्तीय विवरण नेपाल राष्ट्रबैंकमा स्वकृतीका लागि पठाउने निर्णय गरेको हो ।








