काठमाडौं । ह्याविट्याट पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता आइपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ११ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।