काठमाडौं । सरकारी ठेक्का अलपत्र पारेको अभियोगमा प्रहरीले शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मालाई पक्राउ गरेको छ ।

शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

एसपी रामेश्वर कार्कीका अनुसार शर्मालाई पक्राउ गरेर गृह मन्त्रालयमा उपस्थित गराइएको छ ।